११ वर्षिया दोहोरी गाउने भाइरल कमला इन्द्रेणीमा आउँदै (भिडियो सहित)

धादिङ । पछिल्लो समय सामाजिक सञ्जाल देखी युट्युब सम्म सबैतिर भाइरल भएकी ११ वर्षीय बालिका कमला घिमिरे लोकप्रिय कार्यक्रम इन्द्रेणीमा आउने भएकी छिन् । कार्यक्रम प्रस्तोता कृष्ण कँडेलले सञ्चालन गर्दै आएको कार्यक्रम इन्द्रेणीमा उनी आउने भएकी हुन् । कमलाको एकदमै ठुलो चाहाना छ इन्द्रेणीमा आउने । उसो त उनको चाहाना पुरा हुने भएको छ । उक्त चाहना उनि संगै भाइरल भएका गायक तथा पत्रकार अमृत सापकोटा र पत्रकार कमल सरगमले गर्ने भएका छन। कृष्ण कँडेलले साथ दिने भएपछि उनी काठमाडौँ जाने भएकी हुन् । कँडेल सँगै कमलाले पनि लाइभ दोहोरी…

भोलि ०७६ भदौ २० गते शुक्रवारको तपाइको भाग्य दिन – राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – अरुको व्यावहारले केहि समस्या निम्त्याएपनि अग्रज तथा आफन्तको सुझाब शिरोधार्य गर्दा फाईदा हुनेछ । व्यापारकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । मध्यान्हबाट पुराना कामहरु छोड्नु पर्ने बाध्यता आउन सक्छ भने नया काम गर्ने बाताबरण नबन्दा आर्थिक रुपमा समस्या पर्न सक्छ । पढाई लेखाई बिग्रने भएले सताउनेछ भने पढाई लेखाईको लागि यात्रामा समस्या निम्तन सक्छ । प्रेममा अबिश्वास बढ्ने हुनाले सन्तुलित व्याबहार गर्नुनै उचित हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउँने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । थोरै…

सिन्धुपाल्चोकको मेलम्चीमा आयोजनामा गोलीचल्यो, २ जना घा’इते…

काठमाडौँ । बिहीबार दिउँसो सिन्धुपाल्चोकको मेलम्चीमा गोलीचल्दा दुई जना घा’इते भएका छन् । भुक्तानीको माग गर्दे मेलम्ची खाने पानी आयोजना विरुद्ध मुहान क्षेत्र हेलम्बुको अम्बाथानमा आ’न्दोलन गरिरहेका कामदार र आपुर्तिकर्ता माथि गोलीप्रहा’र भएको हो । आन्दो’लन उग्र बनेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन रबरकोगोली र अश्रुग्यास प्रहा’र गरेको दाबी गरेको छ। उक्तघटना बिहीबार दिउँसो करिब ३ बजे  भएको हो। प्रहरीले आ’न्दोलन उग्र बनेपछि गोलीचलाएको दाबी गरे पनि आन्दो’लनकारीले भने शान्तिपूर्ण आन्दो’लनमा हस्तक्षेप भएको बताएका छन्। हातमा गाेली लागेका मनाेज चाैधरी र बालमुकुन्द अधिकारीको क्षेत्रीय स्वास्थ्य चाैकी मेलम्चीमा उपचार भइरहेकाे छ। आयोजनाको…

वैदेशिक रोजगारीबाट फर्किएर स्देशमा आफ्नै व्यवसाय, महिनामा एक लाख आम्दानी

सुरुङ्गा, १९ भदौ । वैदेशिक रोजगारीमा गएका अधिकांश व्यक्तिले स्वदेश फर्किएपछि पशुपालन व्यवसाय गर्नेगरेको पाइएको छ । जिल्लाका अधिकांश ठाउँमा खोलिएका पशुफार्म सञ्चालक मध्ये धेरै जसोले वैदेशिक रोजगारी बाट फर्किए विदेशको दुःख सम्झेर आफ्नै व्यवसाय थालेको बताएकाछन् ।अर्जुनधारा नगरपालिका–१० सेतीपानीका दिव्यराज खतिवडा १० वर्षसम्म वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स युएई र मलेसिया बस्नुभयो । विदेशमा बस्दापनि भने जस्तो कमाई नभए पछि अहिले उहाँले घरमै कुखुरा फार्म सञ्चालन गर्नुभएको छ । योसँगै उहाँले उन्नतजातका बाख्रा पनि पाल्न थाल्नुभएको छ । रु २० लाख लगानी गरी गत वर्षदेखि उहाँले कुखुरा र…

सुन्दर परिवार एकै छिनमा सकियो, छोरी ज्वाई भेट्न अमेरिका पुगेका आमाबुवा पनि उतै अस्ताए (तस्बिर सहित)

काठमाडौँ । गत मङ्गलवार अमेरिकामा सडक दुर्घ’टनामा परि एकै परिवारका तिन नेपाली सदस्यको नि’धन भएको छ । अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घ’टनामा नेपाल बाट घुम्न गएका आमाबुबा सहित ३ जनाको मृ’त्यु भएको हो भने २ जना घाइते भएका छन् । दुर्घ’टनामा परी निध’न हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल रहेका छन् । घट’नामा श्रद्धाका पति प्रभास ओझा र उनीहरूको ४ वर्षीया छोरा घाइते भएका छन् । दुवैको अवस्था गम्भीर रहेको छ ।प्रहरीका अनुसार घाइते बालक र सवारी चालक प्रभास ओझाको स्थानीय अस्पतालमा उपचार…

अञ्जली र बिमलको अभिनयमा रहेको नयाँ गित सार्वजनिक (भिडियो सहित)

काठमाडौं । पछिल्लो समयका चर्चित मोडल बिमल अधिकारी र अञ्जली अधिकारीको अभिनयमा रहेको ‘कल्ले बोलायो’ बोलको गित युट्युब मार्फत सार्वजनिक भएको छ । गितमा गायिका मेलिना राइ र सुकदेव अधिकारीको आवाज रहेको छ । रूद्र जि.एम.को शब्द संगित रहेको गितमा केशव बडुको एरेन्ज रहेको छ । गितको भिडियो काजिश श्रेष्ठले निर्देशन गरेका छन् भने छायाँकन अजय रेग्मिले गरेका छन् । भिडियो सम्पादन दिपक विष्टले गरेका छन् । गीतको भिडियो भावना म्युजिक सोलुशन प्रा.लि.को अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । (भिडियो हेर्नुहोस्) यो पनीः यी ७ चिज दूध सँग कहिले…

‘शिवा’-द लिडरमा पत्रकारको भूमिकामा संचिता लुइँटेल (भिडियो)

काठमाडौँ । चलचित्र ‘शिवा’-द लिडरको ट्रेलर सार्वजनिक भएको छ । सामाजिक विषयमा बनेको फिल्म ‘शिवा’-द लिडर अभिनेता ज्याक श्रेष्ठ (राजु)ले निर्माण गरेका हुन् । फिल्मको मङ्गलवार राजधानीमा प्रेसमिट गरी फस्ट लुक पोस्टर सँगै ट्रेलर सार्वजनिक गरिएको हो । एक्सन, कमेडी,लभ तथा सेन्टिमेन्टस्को समिश्रण यो चलचित्रमा देख्न पाइन्छ । चलचित्र यही मङ्सिर २७ गते बाट प्रदर्शनमा आउने भएको छ । हिम श्री फिल्मस्को ब्यानरमा सुकराज बिक र मदन खत्री निर्माता तथा सुनिता तामाङ र सुदर्शन बस्नेत कार्यकारी निर्माता छन् । झन्डै ५ वर्ष अघि पुर्वको सुनसरी मोरङ लगायत देशका विभिन्न रमणीय…

जापानमा ट्रक सँग ट्रेन ठोकिदा भयानक दुर्घ’टना

टोकियो, जापान । बिहीबार बिहान जापानमा यात्रुवाहक रेल ट्रक सँग ठोक्किँदा भयानक दुर्घ’टना भएको छ । दुर्घ’टनामा परी ३२ भन्दा धेरै घा’इते भएका छन् । जापानको राजधानी टोकियो नजिकै स्थानीय समय अनुसार ११ः४० बजे रेल ट्रकसँग ठोक्किएको थियो । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ । प्रहरीलाई उदृत गर्दै एनएचके टेलिभिजनले उल्लेख गरेअनुसार रेल कुद्ने लिगमा अकस्मात सुन्तला लगायत फलफुल ले भरिएको ट्रक आएपछि रेल र ट्रक ठोक्किन पुगेको थियो । ट्रकले रेल्वे लिक पार गर्न खोज्दा एकछिन अड्किए पछि दुर्घ’टना भएको हुनसक्ने अनुमान गरिएको छ । ट्रक सँग…

विदेशी मुद्राको विनिमय दरः आज कोरियन वनको भाउ बढ्यो

१९ भदौ २०७६, बिहिवार, काठमाण्डौ । आजको विदेशी मुद्राको विनिमय दरमा कोरियन वनको मुद्रा भाउ बढेको छ भने अन्य सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैकले विहिबार १ अमेरिकी डलरको खरिद दर ११५ रूपैयाँ ०९ पैसा र बिक्रीदर ११५ रूपैयाँ ६९ पैसा तोकेको छ ।  बुधबार अमेरिकी डलर ११५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११६ रुपैयाँ १५ पैसा थियो । आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८५ पैसा छ । हिजो यसको १ को खरिददर ३० रुपैयाँ ८१ पैसा र…

अमेरिकामा सडक दुर्घ’टनामा परी घुम्न गएका बुवाआमासहित छाेरीकाे मृ’त्यु

काठमाडौँ । अमेरिकामा सडक दुर्घ’टनामा परी एकै परिवारका ३ जनको मृ’त्यु भएको छ । गत मङ्गलवार अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घ’टनामा परि नेपाल बाट घुम्न गएका बाआमासहित छाेरीकाे मृ’त्यु भएको हो । मिजुरी राज्यमा भएको उक्त दुर्घ’टनामा परि मृ’त्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल रहेको स्थानीय प्रहरीले पुष्टि गरेको छ । अमेरिकामा बस्दै आएकी श्रद्धाका आमाबुवा नेपाल बाट घुम्नको लागी केही समय पहिले अमेरिका पुगेका थिए । श्रद्धाका पति प्रभास ओझाले कार हाँकिरहेको बेला सो कार दुर्घ’टनामा परेको हो । चालक ओझा…