लामो समय पछि महानायक राजेश हमाल र करिश्मा मानन्धरको दमदार अभिनय रहेको गीत सार्वजनिक [ भिडियो सहित ]

काठमाडौँ । लामो समय पछि महानायक राजेश हमाल सुन्दरी अभिनेत्री करिश्मा मानन्धरको अभिनयमा रहेको चट्ट बसम देउरालीमा बोलको गीत सार्वजनिक भएको छ । कुनै समयमा नेपाली सिने क्षेत्रमा निकै रुचाइएको यो जोडी लामो समयपछि एकसाथ फेरी पर्दामा देखिएका छन् । उक्त गीत दर्शकहरूले खुबै रुचाएका छन् । गीतमा लोकप्रिय गायिका मेलिना राई र भीम चापागाईँको स्वरमा रहेको छ । सार्वजनिक भिडियोले राजेश र करिश्माको पुरानो कामलाई समेत स्मरण गराउने र प्रेम भाव प्रकट गर्दा प्रेमीले प्रेमीकालाई आफ्नो बनाउन नसक्दाको कथालाई नजिकबाट देखाइएको छ । पछिल्लो पुस्ताका चर्चित गीतकार तथा सङ्गीतकार…

रहेनन् बलिउड चलचित्र ‘शोले’का चर्चित भि’लेन ‘कालिया’

एजेन्सी । भारतीय सिने क्षेत्रका दिग्गज कलाकार विजु खोटेको निध’न भएको छ । उनी ७८ वर्षका थिए । उनले मराठी फिल्म सहित अन्य भाषाका फिल्ममा पनि काम गरेका थिए । सन् १९७५ मा रिलिज भएको सुपर हिट चलचित्र ‘शोले’को सदाबहार डाइलग ‘कालिका कितने आदमी थे?’ निकै फेमस रहेको थियो । उनले आफ्नो डाइलग ‘सरदार मैने तुम्हारे नाम किया है’ले नेपाली दर्शकको समेत मन जितेको थियो । बिरामीले थला परेपछी उनका विभिन्न अङ्गहरूले काम गर्न छाडेका थिए। सोमबार बिहान मुम्बईमा उनको निध’न भएको हो ।फिल्म ‘सोले’ पछि उनले आमिर खान–सलमान खानको…

वि’वा’द पछि दिपकराज गिरि ‘को ट्वीस्ट : ‘दीपाश्री ब्याउने’ होइन, ‘बिहे हुने’ कुरा हो

काठमान्डौ :  विवा’दपछि दिपकराज’को ट्वीस्ट : ‘दीपाश्री ब्याउने’ होइन, ‘बिहे हुने’ कुरा हो : असौज २४ गतेदेखि रिलिज हुन लागेको नेपालि चलचित्र को निर्माता दिपकराज गिरि र उनको टिम ले छ माया छपक्कै चलचित्र रिलिज गर्दै छ ! छ माया छपक्कै को प्रमोसनको लागि एउटा प्यारोडी गित तयार भएको छ ! चर्चित गाएक दुर्गेश थापा को तिज मा एकदमै चलेको हामि पनि नाच्नुपर्छ बीच बीच मा भन्ने गित लाई सब्द हरु फरक पारेर गित तयार पारिएको छ ! गित पछिल्लो समय एकदमै भाइरल भैरहेको छ ! तर, यो गीतको एउटा…

चलचित्र चचहुई को दोस्रो आ’इटम गीत जवानी सार्वजनिक ( हे’र्नुहोस भिडियो)

काठमाडौँ । चलचित्र चचहुई को दोस्रो आ’इटम गीत जवानी सार्वजनिक ( हे’र्नुहोस भिडियो) नेपालि कथानाक फिल्म चचहुई को दोस्रो गित जवानी युटुब मा सार्बजानिक भएको छ ! सार्बजानिक भएको आइटम गित मा मोडल एलिसा शर्मा र नायक  आर्यन सिक्देल ले अभिनय गरेका छन् !  सार्बजनिक गीतमा रोशन र सुमन गुरुङ’को स्वर, बिनय सापकोटा’को शब्द र रोशन थापा’को संगीत रहे’को छ । भिडियो’मा शिशिर खातीको कोरियो’ग्राफी रहेको छ । साम्तेन भुटियाले निर्देशन रहेको चलचित्रमा सिजन दाहाल र सन्देश अर्यालको पटकथा, सुशन प्रजापतिको छायाकंन र भुटिया आफ्नै सम्पादन रहेको छ । चलचित्रलाई…