अभिनेत्री दीपिका प्रसाईँको बो’ल्ड अवतार (तस्बिर)

काठमाडौं / नायिका दीपिका प्रसाईंले निर्देशक दिवाकर भट्टराईसंग लगन गाँठो कसेको केहि महिना भएको छ । बिवाहपछिको फुर्सदमा परिवार सँग रमाइरहेकी प्रसाईंले बेला बेला सामाजिक सञ्जालमा ताजा तस्बिरहरू सेयर गर्छिन् । हालसालै फिल्म ‘हेलो जिन्दगी’ को छायांकन सकेर बसेकी उनले जाडो मौसमलाई चुनौती दिने बोल्ड तस्बिर सार्वजनिक गरेकी छिन् । हेरौ उनले सामाजिक संजालमा सार्वजनिक गरेका केहि तस्विरहरु :

डढेलोको चपेटामा अस्ट्रेलिया, नेपालीहरूले सुरुगरे राहत अभियान

अस्ट्रेलिया सिड्नी। अस्ट्रेलिया यती बेला भिषण डढेलो को चपेटा मा परेको छ।अस्ट्रेलियामा गर्मी मौसमको सुरुवात भएसँगै अस्ट्रेलियाको कुइन्स् ल्यान्ड राज्य र न्युसाउथवेल्स यति बेला डढेलोको चपेटामा परेका छन् । त्यस स्थानका बस्ती बासिन्दा पशुपन्छीहरू निजी तथा सार्बजनिक सम्पत्तिहरू डढेलोबाट बचाउन को लागि सबै सरकारी तथा गैरसरकारी निकायहरू रात दिन लागि परेका छन् । भू-उपग्रह तथा जमिनी सूचनाहरु तत्काल हासिल गर्दै जनतालाई बाँडिएको छ । आपतकालीन सुरक्षित स्थानहरुको तय गरिएको छ । सबैलाई खतरापूर्ण स्थानबाट सर्न ढिला नगर्न भनिएको छ । आपतकालीन सेवा चाहिएमा तत्काल माग गर्न अपील गरिएको छ ।राज्यका…

कमला घिमिरेले रेकर्ड गराइन आफ्नो पहिलो गित…(भिडियो)

काठमाडौँ । दोहोरी गीत गाएर एकाएक भाइरल बनेकी धादिङकी ११ वर्षीय कमला घिमिरेको पहिलो गीत रेकर्ड भएको छ । गीतको बोल ‘चिया छानेको’ रहेको छ । उनले गाएको उक्त गीत अहिले सामाजिक सञ्जाल टिकटक देखी युट्युब सम्म खोजिएको सूचिमा रहेको छ । उनले भर्खरै मात्र गीत रेकर्ड गराएकी छिन् । उनको गीत भने केही दिनमै बजारमा आउने भएको छ । उनको लागि संगीत यात्रा अझ खुलेको छ।लोकप्रिय सर्जक रमेश बिजिको शब्द र चर्चित सर्जक तथा गायक खेम सेन्चुरीको लयमा कमलाको संगीत यात्राको लागि गुरु अमृत सापकोटा र कमलाको स्वर रहने…

अमिर खान र करिना यस्तो अवतारमा देखिए लिक भयो अमिरको यस्तो लुक (तस्बिरसहित)

पोखरा । आमिर खान र करिना कपूर अभिनित फिल्म ‘लाल सिंह चड्ढा’ यतिखेर चन्डीगढमा शुटिङ भइर’हेको छ । थ्री इडि’यट र तलाश’पछि करिना र आमिर फेरी एकपटक यो फिल्ममा स्क्रिी’न सेयर गदैछन् । यस फिल्म’मा आमिर र करिना एक लव जोडीको भूमिका’मा देखिदैछिन् । हिजो फिल्मको सेटबाट करिनाको पहि’लो लुक लिक भएको थियो , तर आज आमिरको पनि लुक लिक भएको छ । तस्विरमा आमिर अन्य फिल्ममा भन्दा फरक अवतारमा देखिएका छन् । उनी लामो दाह्री लामो ,शर्ट र पाइन्टमा देखिएका छन् ।जुन तस्विर सामाजिक सञ्जालमा भाइरल भएको छ ।…

नेपाल भारतको सिमानामा पुगेर गायक प्रमोद खरेलले लेखे यस्तो…

काठमाडौँ । गायक प्रमोद खरेल नेपाल भारत सिमानामा पुगेका छन् । कैलाली जिल्लाको दक्षिण धनगढी नजिक पुगेर तस्बिर खिचाउँदै सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । ‘सुदूरपश्चिम दार्चुला उत्तर कालापानी रोइरहँदा दक्षिण धनगढी नजिक सिमानामा हिजो पुग्दा तस्बिर लिन मन लाग्यो। राज्य र हामी जनता निरीह भइरहने हो भने के थाहा अर्को पटक यो स्तम्भ यहीँ रहला या नरहला ।’ उनले लेखेका शब्दले निकै गहिरो भाव बोकेको छ। राज्य संयन्त्र फितलो भइदिँदा नै नेपालले धेरै भूभाग गुमाएको छ। अव यस्तै अवस्था रहने हो भने भोलि नेपालले अझ कति जमिन गुमाउने हो…

भक्तपुरको सूर्य विनायकमा स्थापना भयो पाथीभरा मन्दिर ।

पाथीभरा मन्दिर स्थापना – भक्तपुरको सूर्यविनायक नगरपालिकाको गुन्डुमा पाथीभरा मन्दिर स्थापना भएको छ । सूर्यविनायक नगरपालिकाको गुन्डुमा पाथीभरा मन्दिर स्थापना भएपछि स्थानीय बासिन्दा दर्शन गर्न आउन थालेका छन् । यो तस्वीर चन्द्रकला क्षेत्रीले खिचेकी हुन् ।

शास्त्रका अनुसार विवाह गरिसकेपछि यी राशि हुनेहरूको चम्कन्छ भाग्य (हेर्नुहोस्)

शास्त्रका अनुसार प्राय मानिसहरूको जीवन विवाह हुनुभन्दा पहिले र पछि धेरै फरक पर्दछ । कुनै मानिसहरू विवाह हुनु भन्दा पहिले खुसी र सुखी हुन्छन् भने कुनै मानिसहरू विवाह गरिसकेपछि दुखी र निराश हुने गर्दछन् । ज्योतिष शास्त्रका अनुसार यस्तो राशि जसको नाम को अगाडी को अक्षर ही, हू, हे, हो, डा, डू, डी, डे वा डो आउँछ भने तपाइको राशिफल कर्कट हो यी राशि हुनेहरूको विवाह गरिसकेपछि को जिन्दगी को भाग्य चम्कने ज्योतिष हरूको दामी समेत रहेको छ । त्यस्तै कर्कट राशी हुने मानिसहरु इमान्दार, जिम्मेवार र कर्तब्यनिष्ठ पनि हुने…

अष्ट्रेलियामा भिष’ण अगोलागी, २ राज्यमा ‘संकटकाल’को घोष’णा, सिड्नीसम्म पुग्यो आगो

एजेन्सी । अस्ट्रेलियामा विगत तीन दिनयता फैलिएको डढेलो नियन्त्रण हुन नसक्दा सिड्नीसम्म फैलिएको छ । मङ्गलवार न्यु साउथ वेल्समा मात्रै ६० बढी स्थानमा भी’षण आगलागी भएको छ । अस्ट्रेलियामा अहिले तापक्रम बढ्दो छ र हावाको बेग पनि उच्च भएकोले डढेलो निकै कम समयमा फैलिने अधिकारीले चेता’वनी दिएका छन् । यो क्षेत्रमा करिब ६० लाख मानिसको बसोबास छ । अति संवेदनशील क्षेत्रका बासिन्दालाई झाडीयुक्त स्थानमा नबस्न र आगलागी आफ्नो घरसम्म आइनपुग्दै अन्यत्र सर्न सरकारले आग्रह गरेको छ । उक्त राज्यका ६ सय विद्यालय बन्द गरिएका छन् । आगलागीका कारण न्यू साउथ…