रातारात हिट भएकी रानु मण्डल अत्यधिक मेकअप पछि ट्रोल बनिन् (तस्विर सहित)

काठमाडौँ ।  युट्युबमा लता मंगेसकरको गीत ‘एक प्यारका नग्मा हे’ गाए पछि चर्चित बनेकी रानु मण्डल वि’वादमा परेकी छिन्। अत्यधिक मेकअप गरेपछि मण्डल वि’वादमा परेकी हुन् । युट्युबमा लता मंगेसकरको गीत गाएको देखेपछि भारतका चर्चित गायक तथा सङ्गीत निर्देशक हिमेस रसमियाले रानु मण्डललाई भेटेर गीत गाउन लगाए। त्यस गीतको नाम थियो ‘तेरी मेरी कहानी’। यसपछि रानु मण्डलको जीवनमा ठुलो परिवर्तन आएको थियो। उनी सडकबाट स्टेजसम्म पुगिन्। रानु मण्डलको भाइरल भिडियोः हालै एक कार्यक्रमा हिमेससँगै रानु मण्डल पुगेकी थिइन्। तर त्यहाँ उनी अत्यधिक मेकअपमा देखिएपछि त्यसै समयको फोटो यतिबेला इन्टरनेटमा भाइरल…

अस्ट्रेलियामा बस्ने नेपालीका लागि वाली ‘ट्रान्जिट’ ख’तरा, दुई नेपाली प’क्राउ ।

सिड्नी। अस्ट्रेलियामा बस्ने नेपालीका लागि वाली ‘ट्रान्जिट’ ख’तरा बन्न थालेको छ । लगातार एक हप्ताको अन्तरालमा भिषा थप्न इन्डोनेशियाको बाली पुगि सिड्नी फर्केका दुई नेपाली नागरिकलाई अध्यागमन बिभाग अस्ट्रेलियाले सिड्नी बिमानस्थलमा प’क्राउ गरेको छ। एक बर्षे मल्टीपल भिषा पाएका उनिहरु तीन महिनाको पहिलो बसाइ सकिएपछि भिषा थप्न नजिकको गन्तब्यको रुपमा रहेको बाली शहर पुगेर फर्केका थिए । तर सिड्नी फर्कने क्रममा अध्यागमन मै प’क्राउ परे । यसरी लगातार दुई हप्तामा दुई नेपाली प’क्राउ परेपछि नेपालीहरूको लागि वाली ‘ट्रान्जिट’ ख’तरा साबित भएको छ । उनीहरू अनुसन्धानको क्रममै रहेकाले नाम भने गोप्य…

सचिन तेन्दुलकरले प्रधानमन्त्री ओलीसँग गरे भेट

काठमाडौं  मंसिर १,। भारतका चर्चित क्रिकेटर सचिन तेन्दुलकर नेपाल भ्रमणमा आएका बेला प्रधानमन्त्री के पी शर्मा ओली संग भेट गरेका छन् ! प्रधानमन्त्री के पी शर्मा ओली लाइ भेट्न को लागि सचिन तेन्दुलकर आइतबार बालुवाटार पुगेका थिए !युनिसेफको ब्रान्ड एम्बेसडरका रुपमा तेन्दुलकर अस्ति (शुक्रबार) नेपाल आएका हुन् । उनले शनिबाबार त्रिवि क्रिकेट मैदानमा बालबालिकाहरुसँग क्रिकेट पनि खेलेका थिए । आज बिहान उनी पशुपति मन्दिर दर्शन गर्न पुगेका थिए । प्रधानमन्त्रीसँगको भेटमा तेन्दुलकरले बालबालिकाहरुको कल्याण र अधिकार प्रवर्द्धनमा नेपाल सरकारले गरेको प्रयासको सह्राहना गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यो पनि…

पूर्व राजा परिवार सँग नायिका पूजाको भेटघाट, सार्वजनिक गरिन् तस्बिर (तस्बिर सहित)

काठमाडौँ १ मङ्सिर / चर्चित अभिनेत्री पूजा शर्मा पछिल्लो समयको महँगी नायिका हुन् । उनी अभिनीत चलचित्र “पोइ पर्‍यो काले” देशै भरको हलमा प्रदर्शन भइरहेको छ भने, नायिका शर्माको आफ्नै चलचित्र ” म यस्तो गीत गाउँछु २” को छायाङ्कन पनि भइरहेको छ’ जसमा पल शाह र पूजालाई प्रेम जोडीको रूपमा देख्न पाइने भएको छ । पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, सृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको चलचित्र “पोइ पर्यो काले” ले राम्रो सफलता हासिल गरेको छ । खस्किँदै गएको फिल्मनगरीलाई केही राहत यश चलचित्रले दिएको निर्माण टिम बताउँछन् । चलचित्र…

कोरियाली नदी कसरी बग्यो यस्तो र’क्तमय? कारण यस्तो ।

काठमाडौँ । उत्तर र दक्षिण कोरियाको सीमामा रहेको एउटा नदी र’क्ताम्य बनेको छ । खोलानजिकै ठुलो सङ्ख्यामा सुँगुरलाई मा’र्न थालिएपछि नदी नै रगत’मय बनेको हो । अफ्रिकन स्वाइन फिभर (एएसएफ) को प्रकोप रोक्ने भन्दै दक्षिण कोरियाली अधिकारीले केही साताअघि खोलाको सिमानामा ४७ हजार सुँगुर मा’रेका थिए । सुँगुर मारे लगत्तै परेको वर्षाले र’गत बगाएर इम्जिन नदीमा पुर्‍याएपछि सो नदी र’क्ताम्य बनेको हो । अफ्रिकन स्वाइन फिभर सुँगुरमा लाग्ने एक प्रकारको संक्रमित रोग हो । यो सं’क्रमण फैलिएपछि सुँगुर बाँच्ने सम्भावना हुँदैन । तर, मानिसका लागि भने यो खत’रनाक नभएको स्वास्थ्य…