अभिनेत्री बर्षा राउतको लुक्स (फोटो फिचर)

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी एक चर्चित नायिका हुन वर्षा राउत । चलचित्र नाइ नभन्नु ल ४ बाट सिने क्षेत्रमा डेब्यु गरेकी उनले थुप्रै सुपर हिट चलचित्रमा अभिनय गरिसकेकी छिन् । यति बेला वर्षा फुर्सदको समयमा श्रीमान् सँग रमाइरहेकी छिन् । फाटफुट म्युजिक भिडियो मा देखिएपनी चलचित्र जात्रै जात्रा पछि उनी ठुलै पर्दामा देखिएकी छैनन् ।  विवाह पछि वर्षाले फिल्म पाउनै छाडेको हो त ? भन्ने सामाजिक सञ्जालमा हल्ला पनि चल्न सुरु गरेको छ तर; यश विषयमा उनी मौन देखिन्छ । गतबर्ष अभिनेता संजोक कोइराला सँग वैवाहिक बन्धनमा बाधिएकी वर्षा अभिनित…