अस्ट्रेलियाको सिड्नीका एक पुरुषले लोट्टो खेलेर जिते २० मिलियन डलर ।

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने एक पुरूषले चिट्ठा बाट २० मिलियन डलर जितेका छन् । ४० वर्ष उमेर नाघेका उनले सिड्नीको पश्चिममा मारिकभिलबाट ओजेड लोट्टो (चिठ्ठा) खरिद गरेका थिए । एक चिठ्ठा खरिद गरेका उनी क्रिसमस इभमा विजेता घोषित भएका हुन् ।  मंगलबार चिठ्ठा सार्वजनिक भएको थियो । तर, उनले शुक्रबार मात्रै आफूले २० मिलियन डलर जितेको थाहा पाएका हुन् । आयोजकले उनलाई लोट्टो जितेको बताएका थिए । लोट्टोमा २१, ३२, २९, २८, २२, २० र ५ । त्यस्तै, पुरक नम्बर ४५ र ४१ विजयी भएको थियो । आफूले…

कक्रोजकी प्रेमिका बनेकी उषा मिडियामा: जान्नुहोस् उनको बारेमा ( तस्बिर सहित)

काठमाडौँ / पछिल्लो समय नेपाली हास्य टेलिसिरियलहरूको भिडहरू भित्र एक आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको एक लोकप्रिय हास्य टेलिसिरियल हो सक्किगोनी । यस सिरियलमा नयाँ कलाकारहरूको आगमन बढ्दो रहेको छ । पुराना कलाकारहरू यथावत् नै रहे पनि कथाअनुसार सक्किगोनी टिमले नयाँ कलाकार प्रतिभाहरूलाई स्थान दिँदै आएको छ । केही समय अगाडि नयाँ कलाकारको रुपमा भित्रिएको प्रियाना आचार्य रातारात भाइरल बनिन् । मधेसी हाउभाउमा प्रस्तुत भएकी प्रियाना “मुन्नी” नामले परिचित छिन् । सिरियलको सुरुवाती दिनमा जिग्रिको प्रेमिका बनेर अभिनय गरेकी मुन्नि अहिले बलेको प्रेमिका बनेकी छिन् ।  तस्बिर : उषा…

फरक पहिरनमा यस्ती देखियिन दीपिका पादुकोण, भित्रीवस्त्र बाहिर लगाएको भन्दै आए यस्ता कमेन्ट

एजेन्सी -फरक पहिरनमा यस्ती देखियिन दीपिका पादुकोण, भित्रीवस्त्र बाहिर लगाएको भन्दै आए यस्ता कमेन्ट : बलियुड कि एकदमै चर्चीत सुन्दरी अभिनेत्री दिपिका पादुकोण हुन् ! उनि रणबिर सिंह कि श्रीमती हुन् ! केहि समय अगाडी रणबिर र दिपिका को धुमधाम संग  बिवाह भएको थियो ! उनि भारत कि धेरै चर्चित अभिनेत्री हुन् ! सन् २००६ मा इन्द्रजीत लङ्केशको निर्देशनमा कन्नड फिल्म ऐश्वर्यबाट अभिनयमा प्रवेश गरेकी उनले हालसम्म धेरै फिल्म खेलिसकेकी छिन् । धेरैजसो उनको फिल्मको मात्र नभई फेसनको पनि चर्चा हुने गर्छ ।उनीे हरेक शो या कार्यक्रममा जाँदा फरक पहिरनमा…

पूर्व युवराज पारस शाह ४९ वर्ष पुगे , छोरीले दिइन् यसरी शुभकामना

काठमाडौं, १५ पौष । पूर्व युवराज पारस शाह ४९ वर्ष पुगे , छोरीले दिइन् यसरी शुभकामना : पुर्बयुवाराज पारश शाह ४९ बर्षमा प्रवेश गरेका छन् ! जन्मदिनको अवसर मा उनलाई उनका साथीभाई आफन्त हरुले जन्मदिनको सुभकामना दिएका छन् ! २०२८ पौष १५ गते उनको जन्म भएको थियो ! १५ पौष २०२८ सालमा जन्मिएका पारसलाई छोरी पूर्णिका शाहले बाबुलाई महान भन्दै मन नौनी जस्तै नरम रहेको लेखेकी छिन् । अरुको पीडामा सान्त्वना दिनसक्ने भनेकी छिन् ।परिवारबाट टाढिएर पारस व्यक्तिगत जीवन बिताइरहेका छन् । उनी आफूलाई पूर्व राजपरिवारका सदस्यभन्दा पनि सर्वसाधारणका रुपमा…