अस्ट्रेलियाको अध्यागमन विभागले मापद’ण्डमा कसिलो बनाउँदै ,विदेशी विद्यार्थीको लागि बसाइ झनै क’ठिन

अस्ट्रेलिया । अस्ट्रेलियाको अध्यागमन विभागले सन् २०२० मा भिसा सम्बन्धी मापद’ण्डहरू कसिलो बनाउने जनाएको छ । आगामी दिनमा अध्ययनका लागि अस्ट्रेलिया जान चाहनेले भिसा पाउन कठि’न हुने देखिएको छ । अस्ट्रेलियाको अध्यागमन विभागले सन् २०२० मा भिसा सम्बन्धी निय’महरू परिव’र्तन गर्ने जनाएको छ । अस्ट्रेलिया सरकारले त्यहाँको स्थायी बासिन्दा हुनको लागि आवश्यक मापदण्ड’मा कसिलो बनाउँदै लगेको छ । यसले अस्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीले त्यहाँको स्थायी बासिँदा अनुमति (पीआर) पाउने सम्भावना पनि न्यून हुँदै गएको छ । ठुला सङ्ख्यामा रहेको अन्तर्राष्ट्रिय विद्यार्थीहरू हाल अन्योलमा रहेका छन्। अध्यागमन एजेन्ट बेन वाटका अनुसार…

आँप जोडी अभिनीत चलचित्र ‘जोनी जेण्टलम्यान’ युट्युबमा सार्वजनिक (फिल्म सहित)

काठमाडौँ / ‘आँप’ जोडीको नामले चिनिने अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा अभिनीत चलचित्र ‘जोनी जेन्टलम्यान’ युट्युब मार्फत सार्वजनिक भएको छ । यो पल शाहको तेस्रो चलचित्र हो ।  २०७४ भदौ ३० गते बाट प्रदर्शनमा आएको यो चलचित्र करिब २ वर्ष भन्दा बढी समय पछि युट्युबमा सार्वजनिक भएको हो । नायक पल शाह सँगै नायिका आँचल शर्मा यो चलचित्रमा मुख्य कलाकार रूपमा देखिएका छन् ।  फिल्ममा प्रेम, एक्सन, हाँसो र रोदनको मिश्रण छ । प्राय फिल्ममा लवर ब्वाईको रुपमा देखा परेका पल ‘जोनी जेन्टलम्यान’ मा भने लभर ब्वाई संगै भिन्न…