भारतीय साम्राज्ञीको चर्चा, के लेख्यो चर्चित पत्रीकाले ?

काठमाडौँ । पछिल्लो समय भारतीय मिडियाले नेपाली सेलिब्रेटीहरूको बारेमा निकै चासो दिन थालेको छ । केही दिन पहिले मात्र भारतको नम्बर एक टेलिभिजन च्यानल ‘आजतक’ले अनलाइनमा महानायक राजेश हमाललाई भारतीय अभिनेता अमिताभ बच्चन सँग तुलना गरेर एक समाचार प्रकाशन गरेको थियो । उनको फिल्म र वैवाहिक जीवन बारे पनि चर्चा गरिएको थियो । त्यसपछि फेरि आज तक ले नेपाली फिल्मकी अहिलेकी चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको विषयमा समाचार प्रकाशन गरेको छ । नेपाली अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको बारेमा भारतीय मिडियामा विशेष रिपोर्ट प्रकाशित भएको छ । केही दिनअघि महानायक राजेश…

बाटोमा भेटिएको पैसा टिप्नुहुन्छ? पार्छ यस्तो प्रभाव, यसो भन्छ वास्तु शास्त्र ।

काठमाडौँ । हामी धेरै जसो मानिसहरूले कहिलेकाहीँ अचानक बाटोमा पैसा भेटाउने गर्दछौ । हामीहरू बाटोमा हिँड्दा हिँड्दै अचानक पैसा देख्दा टिप्नु सभाविक नै हो । वास्तु शास्त्र अनुसार बाटोमा भेटिएको पैसाले आफ्नो व्यक्तिगत काम गर्नु भन्दा पनि कुनै मठमन्दिर या पितृको नाममा अन्न किनेर दान गरेको अवस्थामा घरमा धन सम्पत्ति वृद्धि हुनेछ । प्रायः कुण्डलीमा शुक्र र चन्द्रमाबाट बन्ने लक्ष्मी योग त्यस्तै बृहस्पति र चन्द्रमा मिलेर बनाउने गजकेशरी योग या चन्द्र मंगल मिलेर बनाउने महालक्ष्मी योग भएकाहरुका लागि माता लक्ष्मीको विशेष कृपा हुने भएकाले अचानक पैसा भेटाउने योग निर्माण हुने…