यी हुन बलिउड अभि’नेत्री शिल्पा सेट्टीका श्रीमान जसले नेपाल बाट व्यवसाय सुरु गरेका थिए । अहिले भए अरबपति

काठमाडौँ । बलिउड की चर्चित अभि’नेत्री  ‘शिल्पा शेट्टी’का पति ‘राज कु’न्द्रा’ देश विदेशमा कहलिए’का व्यक्ति हुन् । तर कु’न्द्रा लाई भारत’मा धेरैले बिज’नेश म्यान भन्दा पनि  शिल्वा शेट्टी’को पतिका रूपमा चिन्ने गर्दछन् । उनको विज’नेश विश्व’भर फैलिएको छ । राज कु’न्द्राले नेपाल’मा सल बेचेर आफ्नो व्यव’साय सुरु भएका थिए । कुन्द्रा आज एक सफल बिजनेशम्यान को रूपमा परिचित रहेका छन् । इन्टरनेटमा पाएका जानकारी अनुसार हाल उनी सँग २४०० करोड बराबरको सम्पत्ति रहेको छ ।एक अन्तर्वार्तामा राज कुन्द्राले भनेका थिए,‘ आज म जुन सुख सयलको जिन्दगी बाँचिरहेको छु सानो छँदा…